काठमाडौं । युवा संगीतकार लक्ष्मण पोखरेल सातौ मनास्लु राष्ट्रिय अवार्ड-२०८० बाट सर्वोकृष्ट संगीतकारको अवार्डबाट सम्मानित हुनुभएको छ ।
मनास्लु मिडिया प्रा.लि.ले प्रत्येक वर्ष मनास्लु पोष्टको सातौ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान र अवार्ड प्रदान गर्दै आएकोमा यसवर्ष संगीततर्फ पोखरेलाई उक्त अवार्डसहित सम्मान गरिएको थियो ।
राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता