चितवन । सोन्या किड्स इभुलेशन चेन्जको पहिलो कार्यक्रम सम्पन्न भएको छ । चितवनको भरतपुरमा सम्पन भएको कार्यक्रममा स्प्रिङकल किड्स गार्डेनका १८ जना बालबालिका सहभागी थिए । भग लस्टको आयोजनामा सम्पन्न कार्यक्रममा १८ किड्स मोडलहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए ।
सोन्या गुरुङको कोरियो ग्राफीमा चार सिक्वेन्स, डान्स र ड्रामा थिममा क्याटवाकको माध्यमबाट बालबालिकाहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ‘इभुलेशन चेन्ज’को मुख्य सोलेगनसहित सम्पन्न भएको कार्यक्रममा आफ्नो बालबालिकाको प्रतिभालाई क्याटवाकमार्फत सबैको सामु प्रस्तुत गराउन स्प्रिङकल किड्स गार्डेनको प्रमुख भूमिका रहेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts