काठमाडौं । कथाकृति ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक गरिएको छ । काठमाडौंमा शनिबार एक कार्यक्रमबीच कथा र निबन्ध विधामा कलम चलाउँदै आउनुभएका सर्जक भागवत खनालको पहिलो कथाकृति ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक गरिएको हो ।
दुई दर्जन कथाहरू समेटिएको यो कथासंग्रहलाई कथाकार अभय श्रेष्ठ, डा.कपिल उपाध्याय, प्रकाशक विनिता खनाल, कल्पना अधिकारी, सिर्जना तिवारीलगायतले सार्वजनिक गर्नुभएको थियो ।
यस कथाकृतिले सामाजिक तथा ऐतिहासिक विषयवस्तु समेटेको छ । कार्यक्रममा कथाकार अभय श्रेष्ठ, कृतिकार खनाल, केशव थापा, श्रीधर खनाललगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts