नेपाल सुपर लिग २०२३ः आज धनगढी र वीरगञ्ज भिड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एउटा मात्रै खेल हुँदैछ । आजको खेलमा साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगञ्ज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ ।

ADVERTISEMENT

खेल त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा आइतबार साँझ साढे ५ बजे शुरु हुनेछ । न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *