बझाङकाे धमेना केन्द्र बनाएर भुकम्पको धक्का

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । आज विहान ११ बजेर ३७ मिनेटमा ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।

ADVERTISEMENT

बझाङको धमेना आसपास केन्द्र बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारि दिएको छ । भुकम्पको धक्का गए पछि विभिन्न सरकारि तथा गैर सरकारि संघ संस्था र विद्यार्थी तथा सबै स्थानिय सडक तथा खुल्ला चौरमा निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?