काठमाडौं । राम सिंहको स्वरमा रहेको गीत ‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक भएको छ । लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । राम सिंहकै शब्द र संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन छ ।
गम्भीर विष्टको निर्देशन र पवन सुशलिङको छायांकन रहेको भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किराँती लगायतको अभिनय छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts