सुदूरपश्चिम सरकारले भूकम्प पीडितलाई १ करोड दिने, २० जना स्वास्थ्यकर्मीको टोली पठाउने

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु गएको भूकम्प पीडितलाई १ करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि १ करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

ADVERTISEMENT

यस्तै, सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले भूकम्प पीडितका लागि राहत स्वरूप एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

शाहले स्वास्थ सामाग्रीसहित २० जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित क्षेत्रमा पठाउइने बताउनु भयो । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रती श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेहरूको सिघ्र स्वास्थ लाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?