बेगनास तालमा युवक मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

पोखरा । पोखरा महानगरपालिकास्थित बेगनास तालमा एक युवक मृत फेला परेका छन् ।

पोखरा महानगर–३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा प्युठान मलरानी गाउँपालिका– ४ का २२ वर्षीय अनिश श्रेष्ठ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

मंगलबार राति शव फेला परेको र राति नै तालबाट निकालर शवलाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?