काठमाडौं । नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ ।
चीनमा जारी एसियाली खेलकुद (एसियाड)मा नेपाली महिला टोलीले कम्तिमा एक पदक सुनिश्चित गरेको हो ।
आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बंगलादेशलाई ५४-१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो ।
एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच