पाल्पा । नेपाली सेनाको २०७५ सालदेखि एकीकरण पदमार्ग कार्यक्रमअन्तर्गत सेना सङ्ग्रहालय काठमाडौंबाहेक अन्य दुई स्थानमा बनाइएको छ । एउटा सिन्धुलीगढी र अर्को पाल्पा दरबारमा सैनिक सङ्ग्रहालय बनाइएको हो । पाल्पा दरबारमा अवस्थित सैनिक सङ्ग्रहालय २०७८ सालमा निर्माण कार्य सम्पन्न भइ तत्कालीन प्रधान सेनापति प्रभुराम शर्माले उदघाटन गरेपछि सर्व साधारणलाई खुला गरिएको हो । बाँकी तस्बिरमा
तस्बिर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी















देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता