एजेन्सी । मेस्सीको फ्रिकिक गोलमा अर्जेन्टिनाले जित निकालेको छ । दक्षिण अमेरिका फुटबल महासंघ अन्तर्गतको विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।
अर्जेन्टिनाको इस्टाडियो मोनुमेन्टालमा भएको खेलमा अर्जेन्टिनाको एकमात्र गोल मेस्सीले खेलको ७८औं मिनेटमा फ्रि-किकमार्फत गर्नुभएको थियो । यो गोलसँगै मेस्सीको अन्तर्राष्ट्रिय फुटबलमा १०४ गोल पुगेको छ जुन फुटबल इतिहासमा तेस्रो सर्वाधिक गोल संख्या हो ।
मेस्सीका अगाडि इरानको अली डेइ १०९ गोल रहेको छ भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको १२३ गोल रहेको छ । कनमेबोलअन्तर्गत भएका छनोटमा अन्य खेलमा कोलम्बियाले भेनेजोएलालाई १-० ले नै पराजित गर्यो । यस्तै पराग्वे र पेरुले गोलरहित बराबरी खेलेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच