यस्तो छ तपाईंको भदौ ३ गते आइतबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ ३ गते आइतबार, ई.सं. २० अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष चतुर्थी, नक्षत्र- हस्त, योग- साध्य, करण- वणिज, चन्द्रराशि- कन्या, सूर्योदय ५ः ३७ सूर्यास्तः १८ः३६ ।

मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

मिथुन : पराक्रम र उत्साहमा कमी आउने छ ।

कर्कट : अतिथिका रूपमा सम्मान पाइनेछ ।

सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

ADVERTISEMENT

कन्या : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

तुला : आँटेताकेका काममा बाधा हुनेछ ।

वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मीन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?