काठमाडौं । गायक नारायण थापाले आफ्नो जन्मदिन मानव सेवा आश्रम सामाखुशीमा मनाउनुभएको छ । उहाँले त्यहाँ ४० जना अनाथ बालबालिका तथा आमाबुबालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाउनु भएको हो ।
त्यस अवसरमा राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईं, राष्ट्रिय लोक सांस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय तथा गायक थापाको जीवन संगीनी गंगा भण्डारीको उपस्थिति थियो । सानै भए पनि पुण्यकर्म गर्न पाउँदा आफूलाई खुशी लागेको गायक थापाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच