‘सारंगी त रेटे पनि’ भिडियोमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वरिष्ठ गायक/संगीतकार शिशिर योगीको स्वरमा रहेको गीत ‘सारंगी त रेटे पनि’ को भिडियो सार्वजनिक गरिएको छ । गायक योगीले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत यो भिडियो डिजिटल बजारमा ल्याउनुभएको हो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यस गीतमा शक्तिबल्लभको संगीत र शिलाबहादुर मोक्तानको संगीत संयोजन छ भने मिक्सिङ प्रदीप श्रेष्ठले गर्नुभएको छ ।

ADVERTISEMENT

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन, सिनेम्याटोग्राफी, सम्पादन र ग्राफिक्समा तयार भएको भिडियोमा लोकेश भाटको सहसम्पादन छ । वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित सार्वजनिक भिडियोमा प्रमुख कलाकारको रूपमा गायक योगीले स्वयं अभिनय गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?