केएमसीमा बास्केटबल भदौ १५ बाट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । केएमसी स्कुलको आयोजनामा तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भदौ १५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा तीन विधामा ३२ टिमको सहभागिता रहने केएमसीका इसिए इन्चार्ज सिद्धान्त राईले जनाउनुभएको छ ।

ADVERTISEMENT

सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान आठ-आठ टिमको सहभागिता रहनेछ । प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ । खेलहरू शंखमूलस्थित आयोजक केएमसीको आफ्नै कोर्टमा खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *