‘मोहनी मायाले’ भन्दै बमकुमार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार बमकुमार श्रेष्ठको ‘मोहनी मायाले’ सार्वजनिक गरिएको छ । निशान भट्टराई एवं अस्मिता अधिकारीको स्वर, सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडिओ ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?