बबिनाको ‘बालापनको तीज’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बबिना भट्टराईको स्वरमा रहेको गीत ‘बालापनको तीज’ सार्वजनिक भएको छ । भीष्ममणि पाण्डेको शब्द, बबिनाकै संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टको निर्देशन एवं कोरियोग्राफी रहेको भिडियोमा सुप्रीमा थापा, भीष्मणि पाण्डे, धन पाण्डेलगायतलाई फिचरिङ गरिएको छ । गीतको भिडियो भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT

सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ । यो गीत बालबालिकामा समर्पित रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?