दार्चुलामा बालिकाको शव फेला

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४–१५ वर्षीया बालिकाको शव मंगलवार दिउँसो फेला परेको हो।

ADVERTISEMENT

घटनाको प्रहरीले थप अनुसन्धान गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *