अख्तियारद्वारा सरकारी जग्गा हिनामिना मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएकाले सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार विभिन्न मितिमा भएका फैसला मध्ये अनन्तराज सत्यालसहित ६४ जना प्रतिवादी रहेको मुद्दामा अख्तियारले पुनरावेदन गरेको हो ।

ADVERTISEMENT

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामो मंगलवार सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?