काठमाडौं । प्रहिल कार्कीको निर्देशन रहेको गीत माया धोका’ सार्वजनिक भएको छ । आकाश श्रेष्ठ र करुणा श्रेष्ठ अभिनित गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा प्रेम र धोका देखाउन खोजिएको छ ।
सिडी विजय अधिकारीको स्वर र संगीत रहेको गीतलाई रमेश लुइँटेलले लेख्नुभएको हो । उत्तम हुमागाईंकोे छायांकन र माधव बेलबासेको सम्पादन रहेको भिडियो नेपाली मेलोडिज च्यानलमार्फत सार्वजनिक भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता