अञ्जु र प्रतापको स्वरमा ‘आमा-२’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अञ्जु पन्त र प्रताप दासको स्वरमा रहेको गीत ‘आमा २’ सार्वजनिक भएको छ । सुदन खत्रीको शब्द, रोशन सिंहको संगीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

राहुल बराइलीको कथा र निर्देशन रहेको गीतको भिडियोमा जिम्बे राई, रस्मी भट्ट र मदन थापाको अभिनय छ । गीतमा विदेशिन बाध्य युवाहरूको पीडा र ऋण तिर्न नसकेर साहुले गरेको अत्याचारलाई चित्रण गरिएको छ । गीतको भिडियो रनभ इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *