५६ वर्षको उमेरमा हलिउड अभिनेत्रीको बिकिनी फोटोसुट

Read Time = 3 mins

लस एञ्जलस । हलिउडकी अभिनेत्री सलमा हायकले राष्ट्रिय बिकिनी दिवसको अवसरमा सामाजिक सञ्जालमा आफ्नो निकै बोल्ड तस्वीर शेयर गर्नुभएको छ । हायकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा बिकिनी फोटो शेयर गर्नुभएको छ ।

जसमा ५६ वर्षीया यी अभिनेत्री निकै सेक्सी देखिनुभएको छ । यो बोल्ड बिकिनी तस्वीर शेयर गर्दै उहाँले लेख्नुभएको छ, ‘हृयाप्पी नेशनल बिकिनी दिवस..तपाईंलाई बिकिनी ७७ वर्ष पहिले आएको थियो भन्ने विश्वास गर्नुहुनेछ ।’ यो उमेरमा उहाँलाई यति फिट देखेर फ्यानहरूले तारिफ गरिरहेका छन् ।

उहाँको पछिल्लो चलचित्र ‘म्याजिक माइकज लास्ट डान्स’ रहेको छ । उहाँलाई सामाजिक सञ्जालमा २५ करोडभन्दा बढी मानिसले फलो गरेका छन् ।

एजेन्सी ।

ADVERTISEMENT

 

View this post on Instagram

 

A post shared by Salma Hayek Pinault (@salmahayek)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?