रातो ड्रेसमा खुलेकी बर्षा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

अभिनेत्री वर्षा शिवाकोटी विवादमा आउन नचाहने कलाकार मध्येमा पर्छिन्। उनी सामाजिक सञ्जालमा प्रायः समसामयिक विषयवस्तुमाथि वा विवादित विषयमाथि टिप्पणी गरिहाल्दिनन् तर कहिले विवाह, डिभोर्स त कहिले स्वतन्त्र पार्टीलाई भोट माग्दै हिडेको भनेर चर्चामा भने आइरहन्छिन् ।

उनको जन्म सन् १९९३ मा विराटनगरमा भएको हो । उनले पशुपति प्रसाद, लप्पन छप्पन, भैरे, गाजा बाजा, नाइ नभन्नु ल २, बिर बिक्रम २, लक्का जवान, परदेशी २ लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन् ।

दर्शकमाझ उनलाई पशुपति प्रसादले चिनाएको थियो । पछिल्लो पुस्तामा उनी लोकप्रिय नायिकामा पर्छिन् । हामीसँग रातो ड्रेसमा खुलेकी वर्षाका आकर्षक तस्बिर हेर्नुहोस् ।

तस्वीर : सुरेन्द्र थापा/हिमालय टाइम्स

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *