नुवाकोट । क्यानोनिङको ट्रेन्ड बिस्तारै नेपालमा बढ्दै गएको छ । साहसिक खेलको रूपमा परिचित यो खेल झरनामा डोरीको सहारामा खेलिन्छ । नुवाकोटको ककनी गाउँपालिका- ४ स्थित फुङफुङ्गे झरनामा यहि असार १० गते आइतबार क्यानोनिङ मेला भएको छ । सोहि झरनामा असार ३ देखि १० गतेसम्म स्थानीयलगायत पर्वतिय पर्यटनमा कार्यरत पथप्रदर्शकरूको २५ जना युवा-युवतीका समूहले परिचयात्मक क्यानोनिङ गाईड तालिम पनि लिइरहेका छन। तस्बिर : मनिष अर्याल (नेपाल फोटो लाइब्रेरी)















This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts