सत्य र स्वरूपको स्वरमा ‘जंगे पिल्लर’

Read Time = 1 min

काठमाडौं । गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वरमा रहेको गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । जोसेफ शाही ठकुरीको शब्द रचना एवं संगीत, उदयराज पौडेलको संगीत संयोजन र किशोर थापाको ध्वनि सम्पादन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

राष्ट्रिय अखण्डता र स्वतन्त्रताको भाव समेटिएको गीतको भिडियो ए-वन म्युजिसीयन स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियो सम्पादन र पोष्टर डिजाइन विष्णु खड्काकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?