काठमाडौं । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र महालक्ष्मी इन्टरनेसनल, पञ्चकन्या हार्डवेयर सप्लायर्स र आफ्नै हार्डवेयर सप्लायर्सबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ ।
प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, संगीत रोयल्टी संकलन समाज नेपालका कोषाध्यक्ष वसन्त सापकोटा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा महालक्ष्मी इन्टरनेसनलका सञ्चालक रामकुमार राय, पञ्चकन्या हार्डवेयर सप्लायर्सका सञ्चालक विनोद खड्का र आफ्नै हार्डवेयर सप्लायर्सका सञ्चालक शेखर वाग्लेबीच गीतसंगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts