‘पार्‍यौ बन्धकी’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । लोकदोहोरी गीत ‘पार्‍यौ बन्धकी’ सार्वजनिक भएको छ । राजु परियार, स्व. शेरबहादुर गुरुङ, लक्ष्मी न्यौपाने र अमृत पौडेलको स्वर रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । विनोद बाजुरालीको एरेन्ज रेहेको गीतमा शब्द/संगीत श्रीराम पौडेल ‘निर्दोश’को छ ।

१५ वर्षअगाडि नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेर्कड भएको यो गीत विन्ध्यवासिनी म्युजिक प्रा.लि.मार्फत डिजिटल प्लेटफर्ममा आएको हो ।

ADVERTISEMENT

पौडेलले धेरै वर्ष अगाडि प्रस्तुत यो गीत आफ्नो सहयात्री स्वर्गीय गुरुङप्रति समर्पित गरेको बताउनुहुन्छ । पत्रकार अमृत पौडेल हाल नयाँ पुस्ता डटकममा प्रधान सम्पादकको रूपमा कार्यरत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *