कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता

सांकेतिक तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 0 mins

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरियामा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

३५ वर्षीय भुवनराज भट्टको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

शनिबार बिहान खेतमा पानी लगाउन गएका भट्ट नहरमै मृत भेटिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?