‘म तिम्रै डल्ले हो’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गायक तथा कलाकार लक्ष्मणश्री र गायिका मिलन नेवारको स्वरमा नयाँ गीत ‘म तिम्रै डल्ले हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको भिडियोलाई ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन कोरियोग्राफी तथा सम्पादन गर्नुभएको हो ।

ADVERTISEMENT

पवन सुश्लिङले छयांकन गरेको भिडियोमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी, आश्मा विश्वकर्मा, गायक तथा मोडल लक्ष्मणश्री र मोडल स्मारिका ढकाललाइ फिचर्ड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *