नयाँदिल्ली । आज अभिनेत्री परिणीति चोपडा र राघव चड्डाबीचमा इंग्गेजमेन्ट हुँदैछ ।
दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बीचमा आज इंगेजमेन्ट गर्न लागेका हुन । त्यसका लागि उनीहरू दुवैजना मुम्बईबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts