दीपिका ‘ग्लोबल स्टार’

Read Time = 1 min

प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ‘ग्लोबल स्टार’ भन्दै उहाँमाथि कभरस्टोरी प्रकाशित गरेको छ । उहाँ टाइमको कभरमा प्रकाशित हुने पछिल्लो विश्व सेलिब्रिटी हुनुहुन्छ । उहाँले आफ्नो कामबाट विश्वलाई बलिउडमा ल्याउने श्रेय दिएकोसमेत उल्लेख छ ।

टाइमले आफ्नो अन्तर्वार्तामा दीपिकालाई ‘विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको सबैभन्दा लोकप्रिय अभिनेत्री’ भनेर चिनाएको छ ।

ADVERTISEMENT

- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *