चोखाल स्कृति कप फुटसल सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनगढी । कैलालीको धनगढीमा तेस्रो टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ । स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलको मुख्य प्रायोजनमा वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिता सुरु भएको हो ।

ADVERTISEMENT

टेकबहादुर चोखा प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन शुक्रबार पहिलो चरणका ६ वटा खेल सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *