अख्तियारद्वारा घुससहित प्रहरीका लेखापाल पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँ बानेश्‍वरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विनोद विष्टलाई शुक्रबार दिउँसो अख्तियारले घुससहित पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार उनी घुस रकम बुझ्‍नकै लागि महोत्तरीबाट काठमाडौं आएका थिए ।

ADVERTISEMENT

उनले ५० हजार नगद सेवाग्राहीबाट लिइसकेको र डेढ लाखको चेक बुझेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?