हरि उप्रेतिको ‘लाग्छ आजकल’ श्रोता/दर्शकमाझ

Read Time = 1 min

काठमाडौं । गीतकार हरि उप्रेतिको नयाँ गीत ‘लाग्छ आजकल’ श्रोता/दर्शकमाझ आएको छ । दीपक शर्माको संगीत, किरण भुजेलको स्वर र सञ्जय हमालको ऐरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । भिडियो हरि उप्रेती अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT

हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । उहाँको गजलसंग्रह ‘गुनासो’ पनि पाठकमाझ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *