‘जीवन साथी’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । डा.शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वरमा रहेको गीत ‘जीवन साथी’ सार्वजनिक भएको छ । मित्र केसीको शब्द रचना/संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

शिवजी क्षेत्रीको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा गणेश भट्ट र समारिका ढकाललाई फिचरिङ गरिएको छ । मुकेश हुमागाईंको सिनेमेटोग्राफी रहेको भिडियो शिवजी डान्स सेन्टरले तयार पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *