एसीसी प्रिमियर कपः गुल्सन झाले नेपालको खेललाई लयमा ल्याउँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले लयमा फर्किन खोज्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले खेललाई लयमा ल्याउने प्रयास गरिरहेका छन् ।

ADVERTISEMENT

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा निराश भएका घरेलु दर्शकलाई गुल्सन झाले आशा जगाएका छन् । उनले ५३ बलमा तीन चौका र चार छक्काको मद्दतमा ४६ रन जोडेका छन् ।

नेपालले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६६ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?