नेपाललाई चौथो सफलता, करणले लिए दुई विकेट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ।

यसैक्रममा नेपालले चौथो विकेट लिएको छ। नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए।

ADVERTISEMENT

८ रन बनाएर खेलिरहेका वृत्य अरविन्दलाई करण केसीले त्यसपछि आर्यन लाक्रालाई १३ रनमा आउट गरे। त्यस्तै ललितको बलमा रमिज सहजाद १ रन बनाएर आउट भए। यस अघि कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए। उनी सोमपाल कामीको बलमा ललित राजवंशीले क्याच आउट गरेका थिए।

यो समाचार तयार पार्दासम्म युएईले ११ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?