उमेश र अनुको स्वरमा ‘साइकल सरर’

Read Time = 1 min

काठमाडौं । उमेश मुस्कान र अनु चौधरीको स्वरमा रहेको गीत ‘साइकल सरर’ सार्वजनिक भएको छ । गायक मुस्कानकै शब्द/संगीत र विशाल निरौलाले एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रमोदकुमार भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल बिना राउत र राहुल केसीको अभिनय छ ।

ADVERTISEMENT

भिडियोमा बिना र राहुललाई प्रेमी-प्रेमिकाको रूपमा प्रस्तुत गरिएको छ । केसिएम डिजिटलको प्रस्तुति रहेको गीतलाई रक्षा बानिँया केसी र आकाश केसीले निर्माण गर्नुभएको हो भने कार्यकारी निर्मातामा राजु केसी हुनुहुन्छ । मारुनी डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीतमा देव दोर्जे लामाको सिनेमाटोग्राफी र नवीन निरौलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *