‘जून’ मञ्चन

Read Time = 1 min

काठमाडौं । मण्डला नाटक घरमा नाटक ‘जून’ मञ्चन भएको छ । शुक्रबारदेखि नयाँ नाटक ‘जून’ मञ्चन सुरु गरिएको हो । नम्रता केसीको डिजाइन, कोरियोग्रापी र निर्देशनमा नाटक ‘जून’ तयार भएको हो ।

ADVERTISEMENT

सोमनाथ खनाल निर्माता रहेको नाटक संयोज हुमागाईंले लेख्नुभएको हो । यसमा सलिनमगर र शाश्वतको संगीत छ । नाटक वैशाख २४ गतेसम्म मञ्चन हुनेछ । नाटक हरेक दिन साँझ साढे ५ बजेबाट सुरु हुनेछ भने शनिबार २ बजे पनि मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *