काठमाडौं । गर्मी सुरू भएसंगै खरबुजाको विक्रि बढ्न थालेको छ । कालिमाटी र कुलेश्वरमा रहेका फलफुल पसलमा अहिले खरबुजा किन्नेको संख्या बढेको व्यापारीहरू बताउँछन् । यसको सिजन साउनसम्म रहन्छ । अहिले बजारमा खरबुजा प्रति केजी ५० रूपैयाँमा बिक्रि भइरहेको छ ।

देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता