कथा संग्रह ‘सरबरिया टोल’ बजारमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । वरिष्ठ कथाकार राजेन्द्र विमलको नवीनतम् कथा संग्रह बजारमा आएको छ । मधेस आन्दोलनले सामाजिक सद्भावमा पुर्‍याएको क्षति, सत्तामदबाट हुने दूराचार, आधुनिकताले भित्र्याएको सन्त्रास, अन्धविश्वास लगायत विषयमा देखिएका १६ वटा कथाहरू संग्रग्रहमा समावेश छ । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?