प्रियंका चहर चौधरीलाई चोरीको आरोप

Read Time = 1 min

मुम्बई । अभिनेत्री प्रियंका चहर चौधरीलाई चोरीको आरोप लागेको छ । डिजाइनर इशिता गुप्ताले प्रियंकामाथि चोरी आरोप लगाउनुभएको हो । सामाजिक सञ्जाल पोष्ट गर्दै गुप्ताले ३० हजार पाउण्ड (भारतीय मुद्रामा करिब ३१ लाख) मूल्यको कपडा चोरी भएको जिकिर गर्नुभएको छ ।

ADVERTISEMENT

डिजाइनरले गुप्ताले आफ्नो ट्वीटमा लेख्नुभएको छ, ‘यदि मैले मागेको भए स्वतः दिने थिएँ । नसोधी लुगा लिएर भाग्नु चोरी हो । तर यस विषयमा पिआर गर्नु राम्रो कुरा होइन । आफैंै लड्नुहोस् र आफ्नै लडाइँमा पिआर गर्नुहोस् । मलाई यस्ता बिरामीहरूमा चासो छैन ।’ एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *