बबिताको निर्देशनमा ‘पर्खि बसे’

Read Time = 1 min

काठमाडौं । बबिता श्रेष्ठको निर्देशन रहेको गीत ‘पर्खि बसें’को भिडियो सार्वजनिक भएको छ । अदीप घले बम्जनको शब्द, संगीत, आदेश गुर्माछनको स्वर रहेको सार्वजनिक गीतको भिडियोलाई नरेश ऐरले छायांकन गर्नुभएको हो ।

ADVERTISEMENT

भिडियोमा अमन श्रेष्ठ र चाँदनी सिलियालेलाई फिचर्ड गरिएको छ । आफ्ना यसअघिका प्रस्तुतिले जस्तै श्रोता/दर्शकको माया पाउनेमा आफू आशावादी रहेको मोडल अमनको विश्वास छ । भिडियोयलाई हरिबहादुर घलेले निर्माण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *