बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने राम नेपाली हुन्  ।

ADVERTISEMENT

प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो । रामलाई जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *