सोसल साइट दुरुपयोगले हद नाघ्यो : गोकुल बाँस्कोटा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रतिनिधिसभा उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघेको टिप्पणी गर्नुभएको छ ।

सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको छ ।

ADVERTISEMENT

उहाँले प्रश्न र जवाफदेहिताभन्दा माथि कोही पनि नभएको बताउनुभयो । यस्तै उहाँले कानून खै भनेर प्रश्नसमेत गर्नुभयो ।

उहाँले लेख्नुभएको छ, ‘लोकतन्त्र त्यो प्रणाली हो, जहाँ सबैलाई बोल्ने हक छ । कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ । प्रश्न र जवाफदेहिताभन्दा माथि कोही छैन । उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो । म जान्दिनँ तर कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा ४० वर्षअघि नै नेपाली कालीगढले चागुनारायण बनाएका थिए । कानून खै ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?