शिलापत्र वर्षपुस्तक (काव्य)को उत्कृष्ट पाँचमा ‘काला बादलमा उज्याला पाइला’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शिलापत्र वर्षपुस्तक (काव्य)मा प्रा.पुरुषोत्तम दाहालको कविता संग्रह ‘काला बादलमा उज्याला पाइला’ उत्कृष्ट पाँचमा परेको छ । शिलापत्र वर्षपुस्तकमा प्रदीप रोदनको ‘मफलर’ रहेको छ । यस्तै, दीपा मेबाहाङ राईको ‘यादको सन्दुक’, कवि मञ्जुल मितेरीको ‘कामी’, र नवीन प्राचीनको ‘प्वाँख’ उत्कृष्ट काव्य रहन सफल भएका छन् । प्रा.दाहाल हिमालय टाइम्सका प्रधान सम्पादक हुनुहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *