सुदूरपश्चिम र प्रहरीको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरीले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा जित हात पारेका छन् । विराटनगरको शहीद रंगशालामा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले कोशी प्रदेशलाई तीन-एक गोलले पराजित गर्‍यो । विजेताका महेश नेपाली, सागर बोहरा र अमित ओझाले गोल गर्नुभयो । कोशीका विशु घिमिरेले १ गोल फर्काउनुभयो ।

ADVERTISEMENT

प्रहरीले कर्णालीलाई सात-शुन्य गोलले हरायो । रोहित लामाले २ तथा सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल राणाले एक-एक गोल गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?