‘नजर जुधेछ’ भन्दै राजेन्द्र र सरु

Read Time = 1 min

काठमाडौं । राजेन्द्र बजगाईं र सरु गौतमको स्वर रहेको गीत ‘नजर जुधेछ’ सार्वजनिक भएको छ । सुमन बैरागी पण्डित र संगीता घिमिरेको संयुक्त शब्द, राजेन्द्रकै संगीत र संगीत संयोजन, मनोज परियारको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

उत्तम अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा गायक-गायिका राजेन्द्र र सरुलाई देख्न सकिन्छ । प्रवेश अधिकारीको छायांकन रहेको भिडियोमा राजेश कुवँरले सम्पादन छ । भिडियो त्रिमूर्ति इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?