पाख्रिनको निर्देशनमा पल र कलाको अनस्क्रिन रोमान्स

Read Time = 1 min

काठमाडौं । पल शाह र कला राईको अभिनय रहको ‘तिमीसँगै’को गीतको भिडियो सार्वजनिक भएको छ । निशा शर्मा अर्यालको रचनामा तयार पारिएको यो गीतको भिडियो ओेएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।

दिनेश पाख्रिनको निर्देशन रहेको गीतको भिडियोमा जनक कार्की नृत्य निर्देशक छ । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ छ ।

ADVERTISEMENT

प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोमा राम केसीको छायांकन छ भने सम्पादन, कलर र भीएफएक्स टेकेन्द्र शाहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *