डा. शम्भुको ‘पैसा खाउ’मा विजय र एलिसाको अनस्क्रिन रोमान्स

Read Time = 1 min

काठमाडौं । डा.शम्भु कडेलको निकै मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाउ’ बजारमा आएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरि भएको प्रति ब्याङ्ग्य गरिएको छ ।

थानेस्वरकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियो भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय देख्न सकिन्छ ।

ADVERTISEMENT

भिडियोमा पैसाका कारण समाजमा देखिएको विकृत देखाउन खोजेको छ । भिडियोका निर्देशक रोजल थापा हुनुहुन्छ । राम केसीको छायांकन रहेको भिडियोमा बिकास ज्ञावली र इश्र्वर बाबुको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?